२०औं एसियन गेम्स : उसुकी सविता राई १०औं स्थानमा
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत उसुको महिला ताइजिच्वान तथा ताइजिजियान विधामा नेपालकी सविता राई १०औं स्थानमा रहँदै प्रतियोगिता टुंग्याएकी छन् । जापानको आइची प्रिफेक्चरल मार्सल आर्ट्स हलमा भएको खेलमा १२ जना सहभागी हुँदा नेपालकी सविता १०औं स्थानमा रहिन् । उनले ९.१८३ अंक प्राप्त गरिन् । चीनकी छिन टोङले ९.७८३ अंक प्राप्त […]
