Depository of News

भरत दाहाललाई तत्काल रिहा गर्न नेकपा मालेको माग

newsdepo.com · world

४ असोज, काठमाडौं । विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न नेकपा मालेले माग गरेको छ । नेकपा मालेका महासचिव सीपी मैनालीले आइतबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक विचारमाथिको दमन बन्द गर्न र विश्लेषक दाहाललाई तकाल रिहा गर्न माग गरेका छन् । विज्ञप्तिमा कुनै पनि नागरिकले राज्य, सरकार, सत्ता र शासन व्यवस्थाका कमजोरीमाथि प्रश्न उठाउनु, आलोचना […]

Read full article →