महिला टी-२०आईमा स्मृति मन्धनाले बनाइन् कीर्तिमान
४ असोज, काठमाडौं । भारतकी उपकप्तान स्मृति मन्धनाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएकी छन् । एसियन गेम्सअन्तर्गत बंगलादेशविरुद्धको सेमिफाइनलमा १९ बलमा ३७ रन बनाउने क्रममा मन्धनाले न्युजिल्यान्डकी सुजी बेट्सलाई पछि पार्दै नयाँ इतिहास रचेकी हुन् । सन् २०१३ मा भारतबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी ३० वर्षीया मन्धना महिला क्रिकेटकी सबैभन्दा सफल […]
