Depository of News

दुई महिनामा १ लाख ३० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा, दुबई जानेको संख्या अत्यधिक

newsdepo.com · world

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ लाख ३० हजार ४८३ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा ७० हजार ४ सय ४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका हुन्। भदौमा श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ पुरुष र ८ […]

Read full article →