किन ट्रेन्डिङमा छ अल्कलाइन वाटर ?
कागती, पुदिना, काँक्रो र धनियाँ पानीमा मिसायो, केही घण्टा राख्यो अनि त्यो पानी पियो । यस्तो पानीले शरीरको अम्लीयपन घट्ने, पाचन राम्रो हुने शरीर ‘डिटक्स’ हुने दाबीसहितका सामग्री अहिले सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छन् । यही पानीलाई कतिपयले ‘अल्कलाइन वाटर’ भन्दै स्वास्थ्य र फिटनेसको नयाँ उपायका रूपमा प्रस्तुत गरिरहेका छन् । कागती, पुदिना, काँक्रो र धनियाँ […]
