Depository of News

‍पर्खालभित्र परिवर्तनको सुरुवात : तुलसीपुर कारागारमा पुस्तकालय

newsdepo.com · world

४ असोज, काठमाडौं । दाङको तुलसीपुर कारागारको परिदृश्य केही फेरिएको छ । त्यो चार पर्खालभित्र अहिले सानो पुस्तकालय तयार भएको छ । पुस्तकालयमा आधारभूत जानकारीदेखि जीवन दर्शनसम्मका पुस्तकहरू उपलब्ध छन् । खासगरी कारागारको महिला सेलमा पुस्तकालय स्थापना गरिएको हो ।कैदी जीवन बिताइरहेका महिलाहरूको पट्यारलाग्दा दिन सहज बनाउन मात्र होइन, जीवनोपयोगी ज्ञान हासिल गर्नसमेत यसले सहयोग […]

Read full article →