Depository of News

प्रभु महालक्ष्मी लाइफले गर्‍यो कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम, अभिकर्ता लिडरहरुलाई सम्मान प्रदान

newsdepo.com · world

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन पछि कार्यक्रमलाई सम्बोधनका […]

Read full article →