Depository of News

‘कथा डबली’ को पहिलो श्रृंखलामा इन्द्रजात्राको मिथकबारे कथा सुनाइने

newsdepo.com · world

४ असोज, काठमाडौँ । शहरका पुराना मिथक, कथा, किंवदन्ती सुन्ने र भावी पुस्ताका लागि डिजिटल–अर्काइभ गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक विशेष श्रृंखला ‘कथा डबली’ सुरु गर्ने भएको छ । ‘कथा डबली–१’ श्रृंखलाअन्तर्गत ‘इन्द्रजात्रा’ को मिथक र किंवदन्ती सुन्ने यो कार्यक्रम यही असोज ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजना हुनेछ । बिहीबार दिउँसो २ […]

Read full article →