आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता
काठमाडौँ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का सदस्य राष्ट्रका आर्थिक मन्त्रीहरू क्षेत्रीय आर्थिक सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्यसहित फिलिपिन्समा भेला भएका छन् । फिलिपिन्सको मेट्रो मनिलास्थित पासे सिटीमा शनिबार ५८औँ आसियान आर्थिक मन्त्रीस्तरीय बैठक तथा सम्बन्धित बैठकहरू सुरु भएका हुन् । बैठक आगामी मंगलबारसम्म सञ्चालन हुने जनाइएको छ । बैठकमा आसियान क्षेत्रको व्यापार तथा […]
