२०औं एसियन गेम्स : महिला भलिबलमा नेपालले कीर्गिस्तानलाई हरायो
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क जिम्नेसियममा भएको खेलमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो । नेपालले अब […]
