महेश बस्नेतको दाबी : प्रतिवेदन तयार भयो, अध्यक्षको राजीनामा नमाग्ने सहमति बन्यो
एमाले सचिव महेश बस्नेतले पार्टी पुनर्गठन कार्यादलले एकीकृत प्रतिवेदन तयार गरेको र त्यसमा अध्यक्षको राजीनामा नमाग्ने लगायतका विषयहरू अब नउठाउने सहमति जुटेको दाबी गरेका छन् ।
