Depository of News

नम्बर एक स्मार्टवाच ब्रान्ड बन्यो हुवावे, विश्व बजारमा २१ प्रतिशत हिस्सा

newsdepo.com · world

काठमाडौं । हुवावेले सन् २०२६ को पहिलो छ महिनामा विश्वव्यापी स्मार्टवाच बजारमा आफ्नो अग्रणी स्थान कायम राखेको छ। अन्तरराष्ट्रिय तथ्यांक निगमको त्रैमासिक पहिरनयोग्य उपकरणसम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार हुवावेले यस अवधिमा विश्व स्मार्टवाच बजारको २१ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ। यस उपलब्धिसँगै हुवावे पहिलो अर्धवार्षिकमा विश्वकै अग्रणी स्मार्टवाच ब्रान्ड बनेको कम्पनीले जनाएको छ। विभिन्न जीवनशैली र आवश्यकताअनुसारका […]

Read full article →