Depository of News

एसियन गेम्समा एरिका गुरुङले जित्न सकिनन् पदक

newsdepo.com · world

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्समा नेपालकी कराते खेलाडी एरिका गुरुङ पदक जित्न असफल भएकी छन् । महिला ६८ केजीमाथिको तौल समूहको कास्य पदकका लागि भएको प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी दिना अहमद मुस्तफा एससँग ८–७ ले पराजित हुन पुगिन् । ७–५ को अग्रतामा रहेकी एरिकाले अन्तिम समयमा तीन अंक गुमाउँदा पदकविहीन बन्न […]

Read full article →