पार्टीको संसदीय भूमिका केलाउँदै नेकपा
४ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको संसदीय भूमिका केलाउँदै छ । यसबारे केन्द्रीय संयोजन समितिको बैठकमा छलफल हुने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । ‘संसद्भित्र हामीले खेल्दै आएको भूमिका र आगामी दिनमा संसद्मा खेल्नुपर्ने भूमिका सम्बन्धमा पनि छलफल हुनेछ,’ उनले अनलाइनखबरसँग भने । नेकपाको केन्द्रीय संयोजन समितिको बैठक आगामी मंगलबार […]
