Depository of News

मौसम पूर्वानुमान महाशाखाको स्पष्टाेक्ति : असोज ८, ९ र १० गतेको हल्लामा आधिकारिकता छैन

newsdepo.com · world

काठमाडौं । नेपालमा आगामी असोज ८, ९ र १० गते ठूलो तथा भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचनाप्रति जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले ध्यानाकर्षण भएको जनाएको छ। सामाजिक सञ्जालमा पछिल्लो समय नेपालमा तीव्र वर्षा र त्यसबाट ठूलो असर पर्न सक्ने भन्दै विभिन्न सूचना तथा दाबीहरू सार्वजनिक भइरहेका छन्। ती सूचनाका […]

Read full article →