‘कमेडी च्याम्पियन’ को चौथो सिजन प्रसारण सुरु, जजमा थपिए बुद्धि तामाङ
काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को चौथो सिजन शनिबारदेखि प्रसारण सुरु भएको छ । यसपटक शोमा चार जना जज छन् । अभिनेता बुद्धि तामाङ नयाँ जजका रूपमा शोमा जोडिएका छन् । अन्य जजमा शोका निर्देशक विशाल भण्डारी, अभिनेत्री ऋचा शर्मा र अभिनेता जितु नेपाल छन् । शनिबार राति ग्रान्ड शोको प्रिमियर गरिएको थियो, […]
