Depository of News

२०औं एसियन गेम्स : मिनबहादुरले पनि जित्न सकेनन् पदक

newsdepo.com · world

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कुमिते ६० केजीमूनिको तौल समूहमा पनि नेपालले कुनै पदक जित्न सकेन । कास्य पदकको प्रतिस्पर्धामा नेपालका मिनबहादुर तामाङ साउदी अरेबियाका अब्दुलअजिज अल्बाशेर बीसाउदसँग २-० ले पराजित हुन पुगे । योसँगै मिनबहादुरको पदक जित्ने सम्भावना सकिएको छ । यसअघि उनी सेमिफाइनलमा पराजित भएका थिए । यसअघि […]

Read full article →