Depository of News

विपद् व्यवस्थापनका लागि ‘क्राइसिस कनेक्ट नेपाल’ स्थापना

newsdepo.com · world

४ असोज, काठमाडौं । नेपालमा सम्भावित विपद्को पूर्वतयारी, द्रुत खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘क्राइसिस कनेक्ट नेपाल (CCN)’ स्थापना गरिएको छ । काठमाडौंस्थित टेकस्पायर कलेजको सगरमाथा हलमा शनिबार आयोजित प्रारम्भिक साधारण सभाले सुरज राज पाण्डेको नेतृत्वमा क्राइसिस कनेक्ट नेपाल गठन गरेको हो । संस्थाको दैनिक तथा रणनीतिक कार्यसञ्चालनका लागि ७ सदस्यीय […]

Read full article →