Depository of News

गीतकारहरुको प्रतिलिपी अधिकार उल्लंघन भएको भन्दै दुई मुद्दा दायर

newsdepo.com · world

काठमाडौं । सरकारले दुई गीतकारको प्रतिलिपि अधिकार हनन भएको दावीसहित संगीत कम्पनी सगरमाथा डिजिटल प्रालिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालय, काठमाडौंले ९५ लाख रुपैयाँ बिगो तथा अन्य क्षतिपूर्ति माग गर्दै संगीत कम्पनी सगरमाथा डिजिटल प्रालिविरुद्ध काठमाडौं जिल्ला अदालतमा प्रतिलिपि अधिकारसम्बन्धी कसुरमा छुट्टाछुट्टै दुई मुद्दा दायर गरेको हो । सरकारी […]

Read full article →