Depository of News

२०औं एसियन गेम्स : सेमिफाइनलमा पराजित भए राकेश

newsdepo.com · world

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत करातेको सेमिफाइनलमा नेपालका राकेश मानन्धर पराजित भएका छन् । जापानको तोयोहाशी जिम्नेसियममा भएको पुरुष कुमिते ५५ केजीमूनिको तौल समूहको सेमिफाइनलमा राकेश उज्वेकिस्तानका खुमोयुनमिर्जो खालिमोभसँग ७–० ले पराजित भए । खालिमोभसँग राकेशले कुनै पनि अंक जोड्न सकेनन् । पराजित भएपनि राकेशले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ । […]

Read full article →