Depository of News

मधेश सरकारद्वारा स्वास्थ्यमा अस्थायी दरबन्दी स्वीकृत, सचिवालयका कर्मचारी घटाउने तयारी

newsdepo.com · world

४ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारले स्वास्थ्य सेवाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम टुंगो नलागेसम्म आवश्यक जनशक्ति व्यवस्थापन गरी स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको हो । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले […]

Read full article →