माछापुच्छ्रे बैंकले असोज २८ गते डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असोज २८ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकको २८औं वार्षिक साधारण सभा पोखरा ग्राण्ड, पार्दीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकको साधारण सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । गत वर्षको नाफाबाट बैंकले लगानीकर्तालाई ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश दिने […]
