Depository of News

सामसङ नेपालको दशैं तिहार अफर : टिभी खरिदमा क्यासब्याकदेखि लक्की ड्रसम्म

newsdepo.com · world

काठमाडौं । सामसङ नेपालले दशैं–तिहारलाई लक्षित गर्दै टेलिभिजन तथा घरायसी उपकरण खरिदमा ग्राहकलाई क्यासब्याक, निश्चित उपहार र पुरस्कार जित्ने अवसरसहितको विशेष योजना सार्वजनिक गरेको छ। सामसङले ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ नामक योजना सार्वजनिक गरेको हो । यो योजना सेप्टेम्बर २० देखि नोभेम्बर १६ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत सामसङका टेलिभिजन, फ्रिज, […]

Read full article →