Depository of News

२०औं एसियन गेम्सः करातेकी एरिका सेमिफाइनल प्रवेश

newsdepo.com · world

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा प्रवेश गरेकी छन् । जापानको तोयोहाशी जिम्नेसियममा भएको महिला कुमिते ६८ केजीमाथिको तौल समूहको क्वार्टरफाइनल खेलमा जोर्डनकी यारा नासेरलाई ७-१ ले हराउँदै एरिका सेमिफाइनलमा प्रवेश गरेकी हु्न । एरिकाले अब फाइनल प्रवेशका लागि काजाकिस्तानकी बेरुल्त्सेभा सोफ्यासँग प्रतिस्पर्धा गर्नेछिन् ।

Read full article →