गोरखाको थालाजुङमा जिप दुर्घटना, ८ जना घाइते
४ असोज, काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङस्थित भित्री सडकखण्डमा जिप दुर्घटनामा परेको छ । भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप ब्रेक फेल भई आइतबार बिहान साढे १० बजे दुर्घटनामा परेको हो । सडकको नालामा खसेर भित्तामा ठोक्किँदा चालकसहित ९ जना सवारमध्ये ८ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते […]
