Depository of News

नेपालको विपदमा स्पेनको ऐक्यबद्धता, श्रद्धाञ्जलीदेखि आर्थिक सहयोगसम्म

newsdepo.com · world

बार्सिलोना । नेपालमा बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको सम्झनामा स्पेनका विभिन्न सहरमा नेपाली र स्पेनिस समुदाय एकसाथ उभिएका छन् । कोस्टा ब्लांका क्षेत्रको पर्यटकीय सहर बेनीडर्मदेखि बार्सिलोनासम्म आयोजित श्रद्धाञ्जली कार्यक्रममा स्थानीय नागरिक र जनप्रतिनिधिसमेत सहभागी भएका छन् । बेनीडर्ममा बिहीबार साँझ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको प्रतिनिधित्वमा आयोजित मैनबत्ती प्रज्वलन कार्यक्रममा एक सयभन्दा […]

Read full article →