एसियन गेम्स पुरुष कराते : नेपालका राकेश मानन्धर सेमिफाइनलमा
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष करातेमा नेपालका राकेश मानन्धर सेमिफाइनलमा प्रवेश गरेका छन् । कुमिते ५५ केजी मुनिको प्रतिस्पर्धामा राकेशले थाइल्यान्डका नथाक्रित इंग्लोएलाई ९-० ले पराजित गरे ।
