धनकुटा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, १० घाइते
४ असोज, धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बन्चरेमा जिप दुर्घटना हुँदा मृत्यु भएकाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा छथरजोरपाटी गाउँपालिका-३ की ६० वर्षीया शोकमाया लिम्बू रहेकी छन् । दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार बिहान काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को. १ ज. २४९४ नम्बरको जिप ब्रेक फेल […]
