२०औं एसियन गेम्स : पुरुष करातेमा नेपालका मिनबहादुर सेमिफाइनल प्रवेश
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत करातेमा नेपालका मिनबहादुर तामाङ सेमिफाइनल प्रवेश गरेका छन् । जापानको तोयोहाशी जिम्नेसियममा भएको कुमिते ६८ केजीमुनिकाे प्रतिस्पर्धाको क्वार्टरफाइनलमा ताजकिस्तानका मिर्जोजोडा मोहम्मदलाई २–० ले पराजित गर्दै मिनबहादुरले सेमिफाइनलको यात्रा तय गरेका हुन् । यसअघि हङकङका चाउ का हिमलाई ४–१ ले पराजित हराउँदै क्वार्टरफाइनल पुगेका थिए । उनले […]
