Depository of News

२०औं एसियन गेम्स: करातेमा नेपालका मिनबहादुर क्वार्टरफाइनल प्रवेश

newsdepo.com · world

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष करातेमा नेपालका मिनबहादुर तामाङ क्वार्टरफाइनल प्रवेश गरेका छन् । जापानको तोयोहाशी जिम्नेसियममा भएको कुमिते ६८ केजीमाथिको प्रतिस्पर्धाको राउन्ड अफ १६ को खेलमा हङकङका चाउ का हिमलाई हराउँदै मिनबहादुर क्वार्टरफाइनल प्रवेश गरेका हुन् । उनले चाउलाई ४–१ ले पराजित गरे । अब उनले क्वार्टरफाइनलमा ताजकिस्तानका मोहम्मद मिर्जोजोडासँग […]

Read full article →