Depository of News

यसपालीको ‘पलेँटी’ मा गुञ्जँदै छन् नीर शाहका गीत

newsdepo.com · world

काठमाडौं । राष्ट्रिय विपद्का कारण स्थगित भएको अगस्ट महिनाको ‘पलेँटी’ यही सेप्टेम्बर महिनाको सप्ताहन्तमा हुने भएको छ । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको श्रृंखलामा गत महिना नै गीतकार तथा अभिनेता नीर शाहलाई प्रस्तुत गरिने जनाइएको थियो । भोटेकोशी बाढीबाट उत्पन्न शोकका कारण स्थगित सोही कार्यक्रम आउँदो हप्ता हुने भएको हो । कार्यक्रममा […]

Read full article →