Depository of News

प्रतितोला २१ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

newsdepo.com · world

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मुल्य पनि बढेर […]

Read full article →