Depository of News

दुई महिनामा सेयर बजारबाट सरकारले प्राप्त गर्यो सवा १ अर्ब ‘पुँजीगत लाभकर’, भदौमा बढ्यो

newsdepo.com · world

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा सरकारले सेयर बजारबाट सवा १ अर्बभन्दा धेरै ‘पुँजीगत लाभकर’ प्राप्त गरेको छ । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रत्यक्ष असर सरकारको आम्दानीमा पनि पर्दै आएको छ । यद्यपि, भदौ महिनामा भने सरकारले प्राप्त गर्ने पुँजीगत लाभ कर सामान्य बढेको छ । भदौ महिनामा सरकारले सेयर […]

Read full article →