Depository of News

सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

newsdepo.com · world

४ असोज, काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ […]

Read full article →