भोटेकोशी बाढीमा परेकामध्ये हालसम्म १४ सय ३६ जनाको शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता
काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहानसम्म १ हजार ४ सय ३६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय २३ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६५ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ […]
