Depository of News

२० क्विन्टल गाँजासहित २ जना पक्राउ

newsdepo.com · world

४ असोज, काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुरबाट करिब २० क्विन्टल गाँजा प्रहरीले बरामद गरेको छ । डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको सप्तरी प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो । सो […]

Read full article →