Depository of News

उदयपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

newsdepo.com · world

४ असोज, काठमाडौं । उदयपुरमा मादक पदार्थ सेवन गरेका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँ बस्ने ५८ वर्षीय गन्दुराम राईले घरायसी विवादका क्रममा आफ्नै श्रीमती ४५ वर्षीया बिमला राईको हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका गन्दुरामले घरायसी विवादका क्रममा बिमलामाथि धारिलो […]

Read full article →