नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण, सम्बन्धित निकायमार्फत पीडितसम्म पुर्याउने व्यवस्था
काठमाडौं । नुवाकोट, टिमुरे तथा रसुवामा गएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)ले राहत सामग्री वितरण गरेको छ। नाडाले उपलब्ध गराएको विभिन्न प्रकारका राहत सामग्री असोज ३ गते नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई औपचारिक रूपमा हस्तान्तरण […]
