Depository of News

साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा एनआईएमबी बैंकको सहकार्य

newsdepo.com · world

काठमाडौं । नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्यअनुरूप साझा यातायात (सहकारी संस्था लि.) ले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप व्यवस्थित बनाउने पहल अघि बढाएको छ । यसै अभियानअन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले साझा यातायातको डिजिटल टिकटिङ प्रणालीको पेमेन्ट पार्टनर बैंकका रूपमा सहकार्य […]

Read full article →