जनकपुरमा एक घरमा आगलागी, जलेर एक जनाको मृत्यु
४ असोज, जनकपुरधाम । जनकपुरमा गएराति एक घरमा अचानक आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो। राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका उनको जलेर मृत्यु भएको स्थानीयले बताएका छन्। महोत्तरीको लोहारपट्टी नगरपालिका – २ निवासी सहनी अवकास प्राप्त शिक्षक […]
