Depository of News

एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै

newsdepo.com · world

४ असोज, काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यदलको बैठक आइतबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने छ । पुनर्गठन विवादमा पार्टी नेतृत्वबीच सहमति जुट्न नसकेपछि त्यसमा सहमित जुटाएर एउटै प्रतिवेदन तयार पार्नका लागि बैठक आह्वान गरिएको […]

Read full article →