पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा फेरि डेभिड, निर्देशकमा झापेन्द्र नियुक्त
४ असोज, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा सहप्राध्यापक डा. डेभिड श्रेष्ठ र निर्देशकमा सहप्राध्यापक डा. झापेन्द्र पोखरेल नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायणसिंह गुरुङले शनिबार छनोट समितिको सिफारिसका आधारमा डिनमा श्रेष्ठलाई नै दोहोर्याएका हुन् भने निर्देशकमा पोखरेललाई नियुक्त गरेका हुन् । प्रतिष्ठानमा २०८२ भदौ ३० गते उपकुलपति नियुक्त भएका प्रा.डा. भरतराज […]
