Depository of News

गन्स एन रोजेसका गिटारिस्ट स्ल्यासको नामबाट राखियो सर्पको नयाँ प्रजातिको नाम

newsdepo.com · world

गन्स एन रोजेसका विश्वप्रसिद्ध गिटारिस्ट स्ल्यास (सोल हडसन) को नामबाट सर्पको नयाँ प्रजातिको नाम राखिएको छ। न्युगिनीमा फेला परेको नयाँ सर्पको प्रजातिको नाम ‘लिएलाफिस स्ल्यासी’ अर्थात् स्ल्यासको ग्राउन्डस्नेक राखिएको छ। यो सम्मान पाएपछि स्ल्यासले भने, ‘लामो समयदेखिको रेप्टाइलप्रेमीको रूपमा न्युगिनीको लिएलाफिस स्ल्यासी मेरो नामबाट राखिएकोमा म अत्यन्तै सम्मानित महसुस गरिरहेको छु।’ सिकागोस्थित फिल्ड म्युजियमकी एसोसिएट […]

Read full article →