इना सेन्टरको नयाँ शाखा विराटनगरमा
३ असोज, विराटनगर । नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका प्रिमियम परफ्युम बिक्री गर्दै आएको इना सेन्टर नेपाल प्रालिले विराटनगरमा छैटौँ शाखा शनिबारदेखि सञ्चालनमा ल्याएको छ । विराटनगरस्थित सेन्ट्रल मलको ग्राउन्ड फ्लोरमा शनिबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेलले […]
