एमाले पुनर्गठन विवाद : भोलि सचिवालय, पर्सिदेखि केन्द्रीय कमिटी बैठक बोलाइयो
३ असोज, काठमाडौं । नेकपा एमालेको पुनर्गठन विवाद अब केन्द्रीय कमिटी बैठकसम्म पुग्ने देखिएको छ । पार्टी नेतृत्वबीच सहमति जुट्न नसकेपछि सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाइएको छ । जसअनुसार भोलि बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाइएको छ । त्यसपछि दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक बस्नेछ । दुवै बैठक […]
