तीन दिने भारत भ्रमण सकेर फर्किए अर्थमन्त्री वाग्ले
३ असोज, काठमाडौं । भारतको औपचारिक भ्रमण सकेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । उनी शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन् । तीन दिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले बिहीबार भारत गएका थिए । भारत भ्रमणका क्रममा उनले समकक्षी निर्मला सीतारमण, विदेशमन्त्री डा. एस जयशंकरसँग कूटनीतिक भेटवार्ता गरेका थिए । साथै, […]
