सुनसरीमा करिब १५ सय किलो गाँजासहित एक पक्राउ
३ असोज, सुनसरी । सुनसरीको इनरूवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ हजार ४ सय ५४ किलो ८ सय ७० ग्राम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका–५ बस्ने ३० वर्षीय राम बहादुर यादव रहेका छन् । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो […]
