Depository of News

भीम रावलको प्रस्ताव- नेतृत्व हस्तान्तरणसहित वामपन्थी एकता गरौं

newsdepo.com · world

३ असोज, बुटवल । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता डा. भीम रावलले नेतृत्वमा पदमोह र कम्युनिस्ट आचरण नभएकाले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुन पुगेको बताएका छन् । शनिबार पुष्पलाल मित्रता केन्द्रले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । उनले गत वर्षको जेनजी आन्दोलनपछि नेपालका कम्युनिस्ट पार्टीहरू निकै कमजोर अवस्थामा पुगेको बताउँदै नेतृत्वमा […]

Read full article →