Depository of News

रास्वपा सांसदको दाबी– रास्वपा पनि संविधानको ‘स्केटहोल्डर’ हो

newsdepo.com · world

३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रास्वपा पनि संविधानको ‘स्टेकहोल्डर’ भएको दाबी गरेका छन् । संविधान दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उनले संविधान निर्माणका क्रममा आफूहरूले सार्वजनिक रूपमा संविधान निर्माण प्रक्रिया नरोक्न दबाब दिएको बताए । रास्वपाको उदय नै संविधान कार्यान्वयन र संविधानका मूल्य–मान्यतालाई नागरिक तहसम्म पुर्‍याउने उद्देश्यले भएको दाबी […]

Read full article →