Depository of News

देवानगञ्जमा गोली लागेर घाइते युवकको परिचय खुल्यो

newsdepo.com · world

३ असोज, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली लागेर एक जना घाइते भएका छन् । शनिबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएको वडाध्यक्ष सूर्यनारायण पालले जानकारी दिए । प्रहरीका अनुसार उनको तिघ्रामा गोली लागेको छ । गोली लागेर गम्भीर घाइते उनलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । जिल्ला […]

Read full article →